नेपाल ईन्डोप्यासनेपाल ईन्डोप्यासीफिक रणनीतिमा लाग्दैनः प्रधानमन्त्री

नेपाल ईन्डोप्यासनेपाल ईन्डोप्यासीफिक रणनीतिमा लाग्दैनः प्रधानमन्त्री

  • शुक्रबार, कार्तिक १, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

कार्तिक १ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरीकाले निर्माण गरेको ईन्डोप्यासीफिक रणनीतिमा नेपाल सहभागी नभएको र नहुने बताएका छन् ।
कान्तिपुर दैनिकसगँको कुराकानीमा उनले ईन्डोप्यासेफिक स्ट्राटेजीमा सामेल नहुने भने पनि त्यसै रणनीति अन्तर्गत मिलेनियम च्यालेन्ज कर्पोरेसन ( एमसीसी ) कार्यक्रम लाई ससदले अनुमोदन गर्ने बताए ।
अमेरीकाले यो कार्यक्रम प्यासीफिक रणनीति अन्तर्गत नै भएको विभिन्न माध्यमबाट स्पष्ट पारीसकेको छ ।
यस कार्यक्रम अन्तर्गत नेपाललाई अमेरीकाले ५५ अर्ब रुपैया सहयोग गर्दैछ । यो कार्यक्रम ससदमा अनुमोदन नहुनुमा पूर्व सभामुख महराको दोष देखाउदै ओलीले अब हिउदे अधिवेशनले यसलाई पारीत गर्ने बताए ।

ीफिक रणनीतिमा नेपाल

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ