असोज ३० काठमाण्डौं । विमानस्थलमा बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा पक्राउ परेका राजपाका सासद प्रमोद शाहको रिहाईको माग गर्दै सो पार्टीका कार्यकर्ताहरुले आज जनकपुरमा गृहमन्त्री राम बहादुर थापा र पर्यटन मन्त्री योगेश भट्टराईको पुत्ला दहन गरेका छन् ।
सासद शाहलाई काठमाण्डौं स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो । उनलाई जनकपुर लगेर हिरासतमा राखेर मुद्धा चलाईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline