इनास अवार्ड-२०७६ सम्पन्न सुरेन्द्र महर्जन इनास सम्मानबाट सम्मानित 

इनास अवार्ड-२०७६ सम्पन्न सुरेन्द्र महर्जन इनास सम्मानबाट सम्मानित 

  • बिहिबार, अशोज ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

नेपाल बाहिर छरिएर रहेको नेपाली कलाकारहरूले स्थापना  गरिएको  छैटौं  इनास  फिल्म अवार्ड-२०१९ अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन अमरलाई युवा साहित्य सम्मानद्वारा सम्मानित गरेको छ ।
(नेपाली गीत, संगीत, साहित्य र चित्रकारीता) का सदाबहार गायिका मिरा राणा  तथा इनासका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदमा आसिन व्यक्तिहरूबाट सामूहिक रूपमा साहित्यकार सुरेन्द्र महर्जन ”अमर” ज्यू, लाई इनास अवार्ड कार्यक्रममा सम्मानित गरिएको हो उक्त कार्यक्रम राजधानीको प्रज्ञा प्रतिस्थानमा नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार निर शाह को प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने अग्रज संगीतकार रणजित गजमेरलाई उक्त इनास अवार्ड-२०७६ कार्यक्रममा लाइफ टाइम अचिभमेन्ट अवार्ड-२०७६ बाट सम्मानित गरिएको थियो ।
रोमान्टिक नायक यसराज गराच , ग्लामरस नायिका प्रियंका कार्की को समूहको नृत्य तथा यम बराल, नलिना चित्रकार आदिको सांगीतिक प्रस्तुतिले सो कार्यक्रमलाई मनोरञ्जनात्मक बनाएको थियो ।
७० देशहरूमा आफ्नो शाखा रहेको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले यो अवार्ड कार्यक्रम तथा सम्मान कार्यक्रम आउने दिनहरूमा अझै सफलताका साथ सम्पन्न गर्दै जाने संस्थापक अध्यक्ष पुष्प बरुवालले जानकारी गराए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी