असोज २८ काठमाण्डौं । संसद सचिवालयकी कर्मचारी रोसनी शाहीमाथि बलात्कार प्रयास गरेको मुद्धा लागेका पूर्व सभामुख कृष्ण बहादुर महरालाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
१९ असोजमा पक्राउ परेका महरा बिरामी भए पछि नर्भिक अस्पतालमा भर्ना भएका छन् । उनलाई श्वास प्रस्वास र रक्तचापको समस्या देखिएको छ ।
उनलाई अस्पतालबाट सोझै प्रहरीले अदालतमा पुर्याएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline