सिको सुझाव अनुसार स्वच्छता र सुसासन कायम गर्न अध्यक्षद्धय ओली प्रचण्ड सहमत

सिको सुझाव अनुसार स्वच्छता र सुसासन कायम गर्न अध्यक्षद्धय ओली प्रचण्ड सहमत

  • मङ्लबार, अशोज २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

असोज २८ काठमाण्डौं । चीनीया राष्ट्रपतिले असोज २६ गते नेकपाका नेताहरुलाई भेट्ने क्रममा पार्टी भित्र पनि स्वच्छता र सुसासन हुनु पर्ने सुझाव दिए पछि पार्टीका दुई अध्यक्षले पार्टी र सरकार दुवैलाई स्वच्छता र शुसासन कायम गर्न सहमत भएका छन् ।
सोमबार दुई अध्यक्षबीच प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको छलफलमा यस्तो सहमति भएको आजको राजधानी दैनिकमा खबर छापिएको छ ।
पार्टी र सरकार सञ्चालन गर्दा स्वच्छता र सुसासन कायम गर्दा मुलुक र जनताको हितमा हुने निष्कर्ष अध्यक्षद्धयले निकालेका थिए ।
उनीहरुले चीनीया राष्ट्रपति सिको भ्रमण सफल भएको पनि निष्कर्ष निकालेका थिए ।
यसैबीच दुई अध्यक्षबीच मन्त्रीमण्डल हेरफेर, सभामुख चयन लगायतका विषयमा समेत छलफल भएको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ