असोज २६ काठमाण्डौं । दरबारमार्गको भिक्ट्री लाउन्जमा आगलागी भएको छ। आइतबार साँझ करिब ६ : १० बजे भिक्ट्री लाउन्जमा आगलागी भएको महानगरीय प्रहरी वृत्त दरबार मार्गले जनाएको छ।
प्रहरीका अनुसार आगो निभाउने प्रयास भइरहेको छ। ‘५/६ वटा दमकलबाट आगो निभाउने कार्य भइरहेको छ’, प्रहरी नायब निरीक्षक गोविन्द नायकले भने, ‘कुनै पनि मानवीय क्षति भने भएको छैन।’
आगो कसरी लाग्यो भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline