शनिबार साँझ सोल्टी होटलमा आयोजित राजकीय रात्रि भोजका अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले कार्यक्रमस्थलमा उपस्थित सबैलाई नेपालको समृद्धि र जनताको सुखी जीवनका लागि टोस्ट प्रस्ताव गरे । उनले पानी राखिएको काँचको ग्लास दाहिने हातले उठाउँदै टोस्ट प्रस्ताव गरेका हुन् ।
उनले आफ्नो सम्बोधनको अन्तिममा भने,’चीन र नेपालबीचको पुस्तौपुस्ता मित्रताका लागि, राष्ट्रपति विद्यादेवी भण्डारी लगायत यहाँ उपस्थित हुनुभएका सबैका सुस्वास्थ्यका लागि चियर्स ! ‘
राष्ट्रपति सीले बनाएका योजना पुरा गरेरै छाड्नुपर्ने बताए। उनले काम गर्ने बाटो स्पष्ट हुनुपर्ने बताए। संयुक्त रुपमा नयाँ सम्बन्ध अगाडि बढाउनुपर्नेमा जोड दिए।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline