महरालाई सभामुख र ससदकाे जिम्मेवारीबाट हटाउने नेकपाको निर्णय

महरालाई सभामुख र ससदकाे जिम्मेवारीबाट हटाउने नेकपाको निर्णय

  • मङ्लबार, अशोज १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाण्डौं असोज १४ । सत्तारुढ नेकपाको सचिवालय बैठकले बलात्कारको आरोप लागेका सभामुख कृष्ण बहादुर महरालाई पदबाट राजीनामा दिएर छानविनका लागि सहयोग गर्न भनेको छ ।
सभामुख र सासद पदबाट समेत हटाउने नेकपाले निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकराी दिए । पार्टीको निर्णय पछि महराले आजै राजीनामा दिने तयारी शुरु गरेको बताईएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको बैठकले यसले पार्टी र सरकारलाई थप बदनाम गराउने भन्दै यस्तो निर्णय गरेको हो ।
महरामाथि आईतबार राति ससद सचिवालयमा कार्यरत महिलाले आफूलाई बलात्कार गरेको सार्वजनिक गरे पछि महरा प्रकरणकै रुपमा यो घटना चौतर्फी फलिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ