इटहरी, ६ असोज ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सुनसरी जिल्ला इन्चार्ज र सेक्रेटरीलाई प्रहरीले सोमवार गिरफ्तार गरेको छ ।
सोमवार इटहरीबाट प्रहरीले इन्चार्ज लक्ष्मण पौड्याल(विश्वास) र सेक्रेटरी सन्तोष विष्ट (शन्देश)लाई गिरफ्तार गरेको हो । बाटोमा हिडिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई गिरफ्तार गरेको नेकपाले जनाएको छ । उनीहरुलाई हाल इलाका प्रहरी कार्यलय इटहरीमा राखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline