भोजपुर, ५ असोज । विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका भोजपुर जिल्ला सेक्रेटरी बमबहादुर विष्टलाई प्रहरीले गिरफ्तार गरेको छ।
विष्टलाई आइतबार दिउँसो भोजपुर नगरपालिका–१० भैसिपंखास्थित गजुरमुखीबाट पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए । नेकपाले विष्टलाइ बिना कारण गिरफ्तार गरेकाे भन्दै तत्काल रिहा गर्न माग गरेकाे छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline