माथिल्लो कर्णाली जलविद्युत् आयोजनाः ‘जीएमआर’सँगको सम्झौता खारेजी गर्न माग

माथिल्लो कर्णाली जलविद्युत् आयोजनाः ‘जीएमआर’सँगको सम्झौता खारेजी गर्न माग

  • मङ्लबार, भदौ ३१, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौं, भदौ ३१ ।  नेकपा माले र देशभक्त जनगणतान्त्रिक मोर्चाले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाका सम्बन्धमा भारतीय कम्पनी ‘जीएमआर’सँग भएको सम्झौता खारेजीको माग गर्दै मंगलबार काठमाडौंमा विरोध र्‍याली निकालेका छन् ।

माइतीघर मन्डलाबाट सुरु भएको र्‍याली नयाँबानेश्वर पुगेर विरोधसभामा परिणत भएको थियो । नेपालले नै उक्त आयोजना निर्माण गर्नुपर्ने उनीहरुको माग छ ।

नेकपा मालेका महासचिव सीपी मैनालीले नेपाली जनताकै पैसाबाट आयोजना निर्माण गर्न सेयरका लागि आह्वान गर्न माग गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ