झापा जिल्ला सेक्रेटरी मनिससहित २ जना गिरफ्तार

झापा जिल्ला सेक्रेटरी मनिससहित २ जना गिरफ्तार

  • सोमवार, भदौ ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, ३० भदाै । नेपाल कम्युनिस्ट पार्टी मेची–कोशी ब्युरोले पार्टीका ब्युरो सदस्य एंव झापा जिल्ला सेक्रेटरी प्रबिण मिश्र ‘मनिस’ र जिल्ला सदस्य एंव मजदुर संगठनका ब्युरो संयोजक टीका पोख्रेललाई प्रहरीले पक्राउ गरेकाे छ  ।

पार्टी कामको शिलसिलामा भद्रपुरबाट बिर्तामोड आउने क्रममा आज (सोमबार) बिहान गिरफ्तार गरेकाे नेकपाले जनाएकाे छ । मेची–कोशी ब्युरो इन्चार्ज अनुले सोमबार विज्ञप्ति निकाली गिरफ्तार गरी वेपत्ता पारिएका मनिस र पोख्रेललाई तत्काल रिहाई नगरे पार्टी मुखतोड प्रतिरोध गर्ने चेतावनी दिएकी छिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ