नेपाली चलचित्रकी वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन

नेपाली चलचित्रकी वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन

  • शनिबार, साउन ३२, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

काठमाडौं। नेपाली चलचित्रकी वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको शनिवार निधन भएको छ । ७२ वर्षिया अधिकारीको स्वयम्भुको डल्लुस्थित आफ्नै निवासमा शनिवार बिहान निधन भएको हो । उनी लामो समयदेखि दमबाट पीडित थिइन ।

बाल्यकालबाटै रंगमञ्चमार्फत अभिनय यात्रा शुरु गरेकी अधिकारीको पहिलो चलचित्र मनको बांध हो । बासुदेव, बदलिंदो आकाश, चिनो, कन्यादान, भाउजुलगायतका दर्जनौं चलचित्रमा उनले जिवन्त अभिनय गरेकी छन् । उनी सफल रंगकर्मी पनि हुन । २००३ सालमा जन्मिएका अधिकारीका एक छोरा र एक छोरी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी