काठमाडौं, २५ साउन ।
नेपाली सेनाका मेजर ब्राउन सुगर सहित पक्राउ परेका छन् ।
शनिबार लागू औषध व्युरो शाखा कार्यलय विराटनगर बाट खटिएकाे प्रहरी टोलिले सेनाका मेजर अजित प्रताप सिंहलाई ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
उनको साथबाट १ ग्राम ३:२० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।
पुर्बी पृतना इटहरीमा कार्यरत कैलाली धनगढी नगरपालिकाका सिंह इटहरीको काक्रो होटल नजिकैबाट विशेष सुराकीको आधारमा पक्राउ परेका स्रोतले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline