काठमाडौं, १८ साउन । नेपाल कम्युनिस्ट पाटीले कैलाली जिल्ला सदस्य बन्दु बम र राम विकलाई गिरफ्तार गरी वेपत्ता बनाएको भन्दै तत्काल रिहा गर्न माग गरेको छ ।
कैलाली जिल्ला सेक्रेटरी प्रकाश मल्लले विज्ञप्ति जारी गरी पार्टीकामको सिलसिलामा खटिरहेको अवस्थामा विभिन्न ठाउँबाट जिल्ला सदस्य बन्दु बम र राम विकलाई गिरफ्तार गरी वेपत्ता बनाएकोप्रति घोर भत्र्सना गर्नुभएको छ ।
उहाँले दुबैजनालाई तुरुन्त स–सम्मान रिहा गर्न माग गर्दै रिहा नगरे कडाभन्दा कडा प्रतिरोध गर्ने चेतावनी समेत दिनुभएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline