कालिगण्डकी नदीको बहाव उच्च

कालिगण्डकी नदीको बहाव उच्च

  • बिहिबार, साउन १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

मुस्ताङ, १६ साउन ।

हिमालको हिउँ पग्लिने क्रम बढेपछि कालिगण्डकी नदीको बहाव उच्च भएको छ। यो वर्ष उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङ कतै पानी परेको छैन। पानी नपरेपनि मुस्ताङमा कालिगण्डकी सतह उर्लिएको छ।

सदरमुकाम जोमसोम बजारको मध्य भागहुँदै बग्ने कालिगण्डकी नदीको बिहीबार अनुमगन गर्दै मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले कालिगण्डकीले पुर्‍याउन सक्ने भन्दै विपत्को सम्भावनाबारे उच्चसतर्कता अपनाउन अनुरोध गरे।

ताताेका कारण हिमाल पग्लिने र हिमताल फुट्न सक्ने अवस्था रहेकाले सावधानी अपनाउन कालिगण्डकी तटीय क्षेत्रका स्थानीयलाई सचेत गराएका हुन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ