योगेश भट्टराई पर्यटनमन्त्रीमा नियुक्त

योगेश भट्टराई पर्यटनमन्त्रीमा नियुक्त

  • बुधबार, साउन १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

१५ साउन, काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री नियुक्त भएका छन् । भट्टराईले आजै  ४ बजे सपथ लिदैँ छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भट्टराईको सपथ हुनेछ ।तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि यो मन्त्रालय प्रधानमन्त्री ओली आफैंले सम्हाल्दै आएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ