नेकपाको बन्दको पूर्वसन्ध्यामा अनेमसंघ क्रान्तिकारीकी महासचिव भृकुटी गिरफ्तार

नेकपाको बन्दको पूर्वसन्ध्यामा अनेमसंघ क्रान्तिकारीकी महासचिव भृकुटी गिरफ्तार

  • मङ्लबार, साउन १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

काठमाडौं, १४ साउन ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय महासचिव धिरेन्द्रा उपाध्याय ‘भृकुटी’लाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको बुढानिलकन्ठबाट मंगलवार दिउँसो गिरफ्तार गरेको अनेमसंघ क्रान्तिकारीले जनाईएको छ ।

नेकपाले भोली आह्वान गरेको बन्दको पूर्वसन्ध्यामा महासचिव भृकुटिलाई प्रहरीले गिरफ्तार गरेको हो । उनी पूर्व सभाषद समेत हुन् ।
यसअघि साउन ४ गते गिरफ्तार परेका नेकपा उपत्यका व्युरो इन्चार्ज माइला लामाको रिहाईको माग गर्दै नेकपाले भोली बन्द आह्वान गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ