भारतीय मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

भारतीय मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

  • सोमवार, साउन १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

कपिलवस्तु, साउन १३ ।
कपिलवस्तुको शिवराज नगरपालिका–७, जवाभारीमा भारतीय मोटरसाइकलको ठक्करबाट आज एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६ वर्षीया बालिका मिनी नाऊ छन् ।

कृष्णनगरको सीमा नाका बढनीबाट चन्द्रौटातर्फ आइरहेको उक्त मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

मोटरसाइकलसहित चालक भारत, बलरामपुरस्थित उतरौलाका बब्लुकुमार गुप्तालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बहादुरगन्जले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ