नेपाल–श्रीलंका सम्बन्ध पुनरावलोकनमा कुटनीतिज्ञको जोड

नेपाल–श्रीलंका सम्बन्ध पुनरावलोकनमा कुटनीतिज्ञको जोड

  • आइतवार, साउन १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, साउन १२ ।
कुटनीतिज्ञहरुले बदलिँदो सन्दर्भसँगै श्रीलंकासँग नेपालको सम्बन्धमा पुनरावलोकन गर्नु पर्नेमा जोड दिएका छन् ।

नेपालस्थित श्रीलंकाली दुतावासले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागी कुटनीतिज्ञ एवं पूर्व राजदूतहरुले श्रीलंकासँग गरिएका सम्झौताहरुको कार्यान्वयन अगाडि बढाउँदै व्यापार र लगानीको क्षेत्रमा पनि नयाँ शिराबाट छलफल थाल्न सुुझाव दिएका हुन् ।

कार्यक्रममा नेपालका लागि श्रीलंकाका राजदुत स्वर्ण पेरेराले दुवै देशकोे सम्बन्ध प्रगाढ रहेको भन्दै पर्यटन क्षेत्रको विकासमा सहकार्य गर्न आफ्नो सरकार तयार रहेको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ