कास्की सेक्रेटरी सुजन विक गिरफ्तार

कास्की सेक्रेटरी सुजन विक गिरफ्तार

  • आइतवार, साउन १२, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

पोखरा, १२ साउन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कास्की सेक्रेटरी सुजन विकलाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार साँझ पोखराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
यसअघि नेकपाकै जिल्ला सेक्रेटरी विवेक भण्डारीलाई प्रहरीले पक्राउ गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ