स्वास्थ्य क्षेत्रमा नेपालले गरेको विकास असाधारण: प्रधानमन्त्री

स्वास्थ्य क्षेत्रमा नेपालले गरेको विकास असाधारण: प्रधानमन्त्री

  • शनिबार, साउन ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, ११ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य क्षेत्रमा नेपालले गरेको विकास गौरव गर्न लायक भएको बताएका छन् ।

शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा नवनिर्मित आकस्मिक तथा बहिरंग सेवा भवनको आज उद्घाटन गर्दैै उनले स्वास्थ्य विज्ञानको क्षेत्रमा नेपालले गरेको विकास असाधारण भएको बताए ।

प्रधानमन्त्री ओलीले सरकार स्वास्थ्य क्षेत्रको थप विकासका लागि केन्द्रीत रहेको पनि बताए ।कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक ज्योतिन्द्र शर्माले शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सातै प्रदेशमा शाखा विस्तार गर्न आवश्यक रहेको बताए ।

५२ करोडको लागतमा निर्माण सम्पन्न आकस्मिक तथा बहिरंग सेवा भवन ३४ शैयाको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ