गुठी संरक्षणमा महानगरपालिकाले सहयोग गर्छः मेयर शाक्य

गुठी संरक्षणमा महानगरपालिकाले सहयोग गर्छः मेयर शाक्य

  • शुक्रबार, साउन १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

काठमाडौं, साउन १० । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गुठीमार्फत कला, सम्पदाको संरक्षण गरिने प्रतिबद्धता जनाएका छन् ।
गुठी विधेयकबारे आज काठमाडौंमा गरिएको कार्यक्रममा मेयर शाक्यले गुठी विधेयकलाई समयानुकूल संशोधन गरि गुठीमार्फत कला, सम्पदाको संरक्षण गरिने बताए ।
गुठीको संरक्षण गर्नु सबैको दायित्व भएको उनको भनाई छ । मेय शाक्यले गुठी संरक्षणमा महानगरपालिकाले पनि सहयोग गर्ने बताए ।
कला, संस्कृतिको ऐतिहासिकता बचाइ राख्न संरक्षण र मर्मत गर्नु आवश्यक भएकाले महानगरपालिकालाई सहयोग गर्न उनले अपीलसमेत गरे ।
कार्यक्रमका सहभागीहरुले ऐतिहासिक कला, संस्कृति लोप हुँदै गएको भन्दै संरक्षणमा जुट्न महानगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ