फिक्कल बजारमा रहेको विद्युतिय तारमा आगो लाग्यो

फिक्कल बजारमा रहेको विद्युतिय तारमा आगो लाग्यो

  • शुक्रबार, साउन १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

इलाम, १० साउन ।
इलामको सूर्योदय नगरपालिका १० फिक्कल बजारमा रहेको विद्युतिय तारमा अचानक आगो लागेको छ ।
पाहुना होटल देखी अशोका डे एण्ड लज मुनिसम्मको बिजुलीको विद्युतिय तारहरुमा आज बिहान ९ बजेको समयमा आगो लागेको हो । विद्युतिय तारमा लागेको आगो दमकल , सर्वसाधारण र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो ।
आगलागि के कारणले र कसरी भयो भन्ने बारे खुलिनसकको फिक्कल सव–स्टेसनमा पनि क्षति पुगेको नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख रबिनबाबु घिमिरेले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ