एक्सपर्ट ईन्टर कलेज फुटसल हुने

एक्सपर्ट ईन्टर कलेज फुटसल हुने

  • बुधबार, साउन ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

धनगढी, ८ साउन ।
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज धनगढीको आयोजनामा एक्सपर्ट ईन्टर कलेज फुटसल प्रतियोगिता हुने भएको छ । साउन ९ र १० गते धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा प्रतियोगिता हुन लागेको हो ।

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज धनगढीका मार्केटिङ म्यानेजर हरि चौधरीले स्नातक तहमा पढ्ने छात्र र छात्राको फुटसल प्रतियोगिता आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रतियोगिताको छात्र छात्रा तर्फका विजेताले नगद १० हजार सहित ट्रफी र टोलीका सदस्यले ४८ हजार बराबरको आईईएलएस शत प्रतिशत छुटमा पढ्न पाउनेछन् । छात्र र छात्रा तर्फका उपविजेताले नगद ५ हजार सहित सहित ट्रफी र टोलीका सदस्यले ४८ हजार बराबरको आईईएलएसमा ५० प्रतिशत छुटमा पढ्न पाउनेछन् ।
सहभागी कलेजहरुको टुङगो लागेपछि वुधवार खेल तालिका सार्वजनिक गर्ने आयोजक एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज धनगढीका मार्केटिङ म्यानेजर हरि चौधरीले बताउनुभयो । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले अष्ट्रेलियामा विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनका लागि पठाउने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ