एलए ग्यालेक्सीको जितमा इब्राहिमोविचको ह्याट्रिक

एलए ग्यालेक्सीको जितमा इब्राहिमोविचको ह्याट्रिक

  • शनिबार, साउन ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, साउन ४
अमेरिकी लिग मेजर लिग सकर (एमएलएस) मा एलए ग्यालेक्सीले जित निकालेको छ । स्वीडेनका भेट्रान स्ट्राइकर ज्लाटन इब्राहिमोविच चम्किएपछि आज एलए ग्यालेक्सीले लस एन्जल्स एफसीलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा सुरुवाती अग्रता उल्टाएर एलए ग्यालेक्सीले जित निकालेको हो । एलए ग्यालेक्सीलाई जित दिलाउन इब्राहिमोविचले ह्याट्रिक गरे । लस एन्जल्सका कार्लोस भेलाले दुई गोल गरे ।

जितसँगै एलएले २१ खेलबाट ३७ अंक जोडेको छ । र, तालिकाको दोस्रो स्थानमा छ । पराजित लस एन्जल्स २१ खेलबाट ४६ अंक जोडेर शीर्ष स्थानमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ