मापदण्ड विपरित विद्यार्थीबाट उठाईएको शुल्क फिर्ता गर्न अखिल(क्रान्तिकारी)को चेतावनी

मापदण्ड विपरित विद्यार्थीबाट उठाईएको शुल्क फिर्ता गर्न अखिल(क्रान्तिकारी)को चेतावनी

  • शनिबार, साउन ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौं, ४ साउन ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटी निकट अखिल क्रान्तिकारीले पोखराको दुर्योधन र केही नीजि विद्यालयका सन्चालकहरुले मापदण्ड विपरित मनोमानि रुपमा बिद्यार्थीहरुबाट हुल्क असुलिरहेकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

अखिल (क्रािन्तकारी) कास्कीका कार्यवाहक अध्यक्ष आस्था नेपालीले आज विज्ञप्ति जारी गरी पोखराको दुर्योधन लगायत केही नीजि विद्यालयहरुले मापदण्ड विपरित शुल्क असुल्न कार्य गरेको भन्दै बिद्यार्थीहरुबाट त्यसरी उठाईएको रकम फिर्ता गर्न माग गरेकी छिन् ।

नीजिलाई स्थापित र सामुदायीक बिद्यालयलाई विस्थापित गराउने सड्यन्त्रस्वरुप महानगरले शैक्षीक नीति बनाउन खोजेको भन्दै नेपालीले त्यस्तो कार्य तत्काल रोक्न पनि माग गरेकी छिन् ।

नीजि विद्यालयहरुको संरक्षक महानगर र संचालकले आफुहरुको माग वेवास्था गर्दै बदमासि गर्न खोजे कडा कार्वाहि गर्ने पनि अखिल (क्रान्तिकारी)ले चेतावनी दिएको छ ।

यस्तो छ विज्ञप्ति

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ