जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई कारवाहीको प्रकृया अघि बढाउने चेतावनी

जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई कारवाहीको प्रकृया अघि बढाउने चेतावनी

  • बुधबार, साउन १, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

काठमाडौं, साउन १ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले जिम्मेवारी पूरा नगर्ने कर्मचारीलाई कारवाहीको प्रकृया अघि बढाउने चेतावनी दिनुभएको छ ।

सिंहदरवारमा मन्त्रालयको वार्षिक प्रगति र कार्ययोजना सार्वजनीकिरण कार्यक्रममा बोल्दै उनले अब काम गर्ने समय आएकोले तोकिएको जिम्मेवारी समयमै पुरा गर्न कर्मचारीलाई निर्देशन दिनुभएको हो । उहाले कसैको लहैलहै वा भ्रममा नपरी आफ्नो कर्तव्य समयमै पूरा गर्नु पर्ने बतानुभयो ।

मन्त्री बाँस्कोटाले स्थायी सरकारको रुपमा रहेको कर्मचारी प्रशासनले विकासका काम नगरे कसले गर्छ भन्दै कुनै पनि बहानामा कामबाट पन्छिने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ