फाबिएन डेल्प अब एभर्टनबाट खेल्ने

फाबिएन डेल्प अब एभर्टनबाट खेल्ने

  • मङ्लबार, असार ३१, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौं, असार ३१ ।
इङ्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका खेलाडी फाबिएन डेल्फ अर्को प्रिमियर क्लब एभर्टन गएका छन् ।

एभर्टनसँग उनले तीन वर्षको सम्झौता गरेको बताइएको छ । सिटीसँगको सम्झौता एक वर्ष बाँकी छँदै २९ वर्षीय खेलाडी डेल्फ नयाँ गन्तब्यतर्फ लागेका हुन् ।

एभर्टनले उनलाई १० मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । उनले इङ्ल्याण्डको राष्ट्रिय टिमबाट २० खेल खेलेका छन् ।

उनले विश्वकप र हालैको युएफा नेसन्स लिग फुटबलमा इङ्ल्याण्डको प्रतिनिधित्व गरेका थिए । डेल्फले सिटीबाट २२ खेल खेलेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ