बीपी प्रतिष्ठानका तत्कालिन उपकुलपति दाससहित ८ जनाविरुद्ध मुद्दा दायर

बीपी प्रतिष्ठानका तत्कालिन उपकुलपति दाससहित ८ जनाविरुद्ध मुद्दा दायर

  • सोमवार, असार ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौं, ३० असार ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति बलभद्र प्रसाद दास(बीपी दास) विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तिायरले तत्कालिन उपकुलपति दाससहित ८ जनाविरुद्ध मुद्दा दायर गरेको हो। दासविरुद्ध ४ करोड ८ लाखको विगो मागदाबी गरिएको छ। तत्कालिन अस्पतालका निर्देशक अरविन्द कुमार सिन्हा, तत्कालिन रजिष्टार नन्दकुमार थापा, र रजिष्टार तुलबहादुर श्रेष्ठलाई अख्तियारले प्रतिवादी बनाएको छ।

निर्देशक सिन्हाविरुद्ध ३ करोड ७५ लाख विगो मागदाबी गरिएको छ। तत्कालिन रजिष्टार नन्दकुमार थापाविरुद्ध १ करोड ९६ लाख र रजिष्टार तुलबहादुर श्रेष्ठविरुद्ध ५६ लाख ७७ हजार विगो कायम गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ