काठमाडौं, २५ असार । आज देशभर वर्षा भईरहेको छ। मौसम पुर्वानुमान महाशाखाका अनुसार मनसुनी न्यून चापीय रेखा नेपाल नजिक
रहेकोले वर्षा भइरहेको छ।
आगामी ३ दिन देशको अधिकांश स्थानहरुमा वर्षा हुने विभागको अनुमान छ। केही स्थानहरुमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline