भक्तपुर केन्द्र बनाएर ४ दशमलव ६ रेक्टर स्केलको परकम्प

भक्तपुर केन्द्र बनाएर ४ दशमलव ६ रेक्टर स्केलको परकम्प

  • शनिबार, असार २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाण्डौ, २१ असार ।

शनिबार अपरान्ह पराकम्प गएको छ । दिउँसो ४ बजेर १६ मिनेटमा भक्तपुर केन्द्र बनाएर ४ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

परकम्पको धक्का काठमाण्डौ उपत्यकासहित वरपरका जिल्लामा पनि महसुस गरिएको छ ।
भूकम्पपछि काठमाण्डौका नागरिक घर छाडेर बाहिर निस्किएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ