ने.क.पा गुल्मीका जिल्ला सेक्रेटरी खड्का रिहा

ने.क.पा गुल्मीका जिल्ला सेक्रेटरी खड्का रिहा

  • सोमवार, असार १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं, १६ असार । नेपाल कम्युनिस्ट पार्टी गुल्मीका जिल्ला सेक्रेटरी खिम खड्का सर्वोच्च अदालतको आदेशमा रिहा भएका छन । खड्का १ सय २२ दिनपछि आइतबार सर्वोच्चको आदेशमा रिहाई भएका हुन् ।

पार्टी कामको सिलसिलामा बाटोमा हिडिरहेका खड्कालाई सादा पोशाकमा आएका प्रहरीले रेसुङ्गा नगरपालिकाबाट गिरफ्तार गरिएको थियो ।

उनी १४ दिनको हिरासतपछि फागुन ७ गते रिहाई भई २०७५ फागुन १९ गते सदरमुकाम तम्घासबाट जिल्ला प्रहरी कार्यालय गुल्मीले समाजमा शान्ति सुरक्षामा खलल पुर्याएको भन्दै खड्कालाई पुनः गिरफ्तार गरेको थियो ।
गुल्मी जिल्ला सेक्रेटरी खिम खड्का सदरमुकामबाट अर्घाखाँची हुँदै काठमाडौं पुर्याएर सर्वोच्च अदालतको आदेशमा असार १५ गते भएका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ