एसइई परीक्षाको नतिजा भोलि प्रकाशन हुने, यसरी हेर्नुहोस् नतिजा

एसइई परीक्षाको नतिजा भोलि प्रकाशन हुने, यसरी हेर्नुहोस् नतिजा

  • मङ्लबार, असार १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौं, १० असार ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा भोली बुधबार प्रकाशन गर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

उत्तरपुस्तिका परीक्षणपछि सबै काम सम्पन्न गरी अन्तिम रुजु गर्ने कार्य भइरहेको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

नतिजा प्रकाशनको तयारी अन्तिम चरण पुगेकोले सम्भवतः बुधबार नै प्रकाशित हुने जनाउदै उहाँले प्राविधिक पक्ष मिलाउन ढिलाइ भएमा बिहीबारसम्म नतिजा आउने बताउनु भयो ।

कार्यालयले परीक्षाको नतिजा सम्बन्धी विवरण हेर्न सकिने व्यवस्थाको सूचना जारी गरिसकेको छ ।

परीक्षा नियन्त्रण कार्यालयले विभिन्न वेबसाइट, एसएमएस र आइभिआरबाट परीक्षाको नतिजा थाहा पाउन सकिने जनाएको छ।
२०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको परीक्षामा देशभरबाट कुल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी