रेशम चौधरीलाई अस्पतालको वेडमा नेल लगाउनेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

रेशम चौधरीलाई अस्पतालको वेडमा नेल लगाउनेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

  • शनिबार, असार ७, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

काठमाडौं असार ७ ।
वीर अस्पतालमा उपचाररत निलम्बीत सांसद रेशम चौधरीको खुट्टामा फलामको नेल लगाइएको घटनाप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले चासो दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले मुख्यसचिव लोकदर्शन रेगमीलाई टेलिफोन मार्फत घटनाप्रति चासो दिदैं नेल लगाउनेलाई कारबाही गर्न समेत निर्देशन दिनु भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

टीकापुर हत्याकाण्डमा संलग्न रहेको आरोपमा जेल जिवन बिताउदै आएका राजपाका निर्वा्चित सांसद चौधरीको मेरुदण्डमा समस्या आएपछि उपचारका लागि वीर अस्पताल भर्ना गरिएको छ ।

चौधरीमाथि राज्यले अमानवीय व्यवहार गरेको भन्दै विभिन्न संघसंस्थाले सामाजिक सञ्जाल मार्फत आपत्ति जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ