काठमाण्डौ ३ असार ।
लोकसेवा आयोगले दरखास्त दिने म्याद एक हप्ता थपेको छ । आयोगले गएको जेठ १५ देशभरका ५१५ स्थानीय तहका विभिन्न पदमा पदपूर्तिका लागि प्रकाशित गरेको विज्ञापनको दरखास्त दिने आज अन्तिम म्याद थियो ।
अनलाइन प्रणालीमार्फत दरखास्त दिनेहरुको संख्या अत्यधिक भएकाले सर्भरमा समस्या देखिएर धेरै जनाले दरखास्त दिन नपाएको गुनासो आएकोले आज निर्णय गरी असार १० गतेसम्म म्याद गप गरिएको आयोगका प्रवक्ता देवी प्रसाद सुुवेदीले जानकारी दिनुभयो ।
निर्णय अनुुसार असार १७ गतेसम्म दोब्ब दस्तुर तिरेर दरखास्त दिन सकिने व्यवस्था गरिएको पनि प्रवक्ता सुबेदीले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline