प्रतापपुर गाउँपालिकाको तेस्रो गाउँसभा सम्पन्न

प्रतापपुर गाउँपालिकाको तेस्रो गाउँसभा सम्पन्न

  • शनिबार, जेष्ठ ३२, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

रबिन्द्र यादव/ नवलपरासी, जेठ ३२ । 

पश्चिम नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाले तेस्रो गाउँ सभा सम्पन्न गरेको छ जेठ ३१ गते चलेको गाउँसभाले विभिन्न प्रस्ताव तथा ऐन, कार्यविधिहरु पारित गरेको गाउँपालिका अध्यक्ष राजकुमार शर्माले जानकारी दिएका छन् ।

शुक्रबार बसेको गाउँ सभाले चालु आर्थिक वर्ष २०७५/६७ को योजना संसोधन तथा अनुमोदन सम्बन्धी विषयमा छलफल गरिएको थियो ।

वडागत रुपमा दोस्रो गाउँ सभाले स्वीकृत गरेका तर कर्मचारी अभाव र कर्मचारी समायोजन कारणले गर्दा कार्यान्वयन गर्न ढिलाई भएका निर्णयहरुमाथि छलफल गरिएको थियो ।

सभामा उपस्थित वडा अध्यक्ष, वडा सदस्यहरुको प्रश्नको जवाफ प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माले दिनुभएको थियो । सभामा गाउँपालिकाका ९ वटै वटाका वडा अध्यक्षहरुले आफ्नो वडामा परेको विकास बजेट संशोधन योजना प्रस्तुत गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ