प्रचण्डद्धारा पूर्व शिक्षामन्त्री पौडेलप्रति श्रद्धान्जली अर्पण

प्रचण्डद्धारा पूर्व शिक्षामन्त्री पौडेलप्रति श्रद्धान्जली अर्पण

  • शुक्रबार, जेष्ठ ३१, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

चितवन, ३१ जेठ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले दिवंगत नेता तथा पूर्व शिक्षा मन्त्री धनीराम (डि.अार.) पाैडेलप्रति अन्तिम श्रद्धान्जली अर्पण गर्नुभएकाे छ । अाज बिहान अध्यक्षले चितवनकाे माडीस्थित निवास पुगी उहाँ प्रति श्रद्धान्जली अर्पण गर्नुभएकाे हाे ।

श्रद्धान्जली कार्यक्रममा नेकपाका नेताहरू वामदेव गाैतम, अमिक शेरचन, गृहमन्त्री रामबहादुर थापा बादल, शिक्षामन्त्री गिरीराजमणी पाेख्रेल, देव गुरूङ लगायतका नेताहरूकाे उपस्थिती थियाे । उहाँकाे अाज नै माडीमा दाहसंस्कार गरिने छ ।

उँहाको हृदयघातका कारण मृत्यु भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ