रबिन्द्र यादव / नवलपरासी, २९ जेठ ।
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ५ बेतहानीमा चट्याङ लागेर एक बृद्धको मृत्यु भएको छ ।
बुधबार दिऊसो गएको हावाहुरी सहित पानी परेको बेला बेतहानी बस्ने बर्ष ६०/६५ को झिन्कु लोनिया बैदौली पुलमा संचालित महायज्ञ हेरेर घर फर्कने क्रममा चट्याङ लागेरको लोनिया गम्भीर घाइते भएका थिए ।
चट्याङ्ग लागेर गम्भिर घाईते भएका लोनियालाई उपचारको लागी शहिद स्मृति सामुदायिक अस्पताल लग्दै गरेको अवस्था बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । मृतकको शवलाई पोस्टमार्टमको लागी पृथ्वीचन्द्र अस्पताल पठाईएको प्रहरीले बताएको
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline