यी १५ भनाई, जसले सफलताको लागि तपाईको हौसला बढाउछ

यी १५ भनाई, जसले सफलताको लागि तपाईको हौसला बढाउछ

  • बुधबार, जेष्ठ २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 28.1K
    SHARES

१. असफल हुनु कठिन कुरा हो तर पुनः उठ्ने प्रयत्न नगर्नु सबैभन्दा खरब कुरा हो ।
– थियोडेर रुज्बेल्ट

२. मैले आफ्नो जीवनमा एकदिन पनि काम गरिन, जति गरे मनोरञ्जन मात्रै गरे ।
– टमस एल्भा एडिसन

३. मेरो आफ्नो खुट्टा मेरो एक्लो साहस हो ।
– बब मार्ली

४. प्रत्येक विहान हाम्रो पुन: एकपटक जन्म हुन्छ । आजको दिनमा हामीले के गर्छौ त्यसले नै सबैभन्दा बढी फरक पार्दछ ।
– गौतम बुद्ध

५. मोटर विना उड्न संभव छ तर ज्ञान र सीप विना छैन ।
– विल्भर राईट

६. एकपटकमा एउटा मात्र काम गर, र सो काममा आफ्नो पुरै मन-मस्तिष्क लगाउ ।
– स्वमी शिवानन्द

७. मुस्कान विना बिताइएको दिन खेर गएको दिन हो ।
– चार्ली चाप्लिन

८. बच्चाहरुले आफ्नो अभिभावकबाट दुई कुरा प्रप्त गर्नुपर्दछ; उभिनलाई आधार र उड्नलाई पखेटा ।
– गोथे
९. आफ्नो घाउहरुलाई आफ्नो विद्वतामा बदल ।
– ओप्रा विन्फ्रे

१०. मानिस मृत्युबाट डराउनुपर्ने आवश्यकता छैन, बरु अझै आफुले चाहे जस्तो जीवन जिउन सुरु नगरेकोमा डराउनु आवश्यक छ ।
– मार्कस औरेलियस

११. सत्रुको चुम्बन भन्दा मित्रको झापड नै बेस हुन्छ ।
– पाइथागोरस

१२. कहिलेसम्म हामीले प्रयास गरिरहनुपर्छ ? अन्तिम साससम्म ।
– जिम रोन

१३. संसारको समस्या नै यहीँ हो कि हामी आफैंले आफैंलाई घृणा गर्छौ ।
– चार्ली चाप्लिन

१४. आशा सुर्य जस्तै हो, जब हामी यश तिर फर्कन्छौ तब बोझ रुपि छाया संवत्: पछि पर्दछ ।
– स्यामुएल स्माइल

१५. जिन्दगीलाई सधैं पछाडीबाट मात्र बुझिन्छ तर हामीले त अगाडिबाट जिउनु छ ।
– सोरेन किर्केगर्ड

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी