अल्बर्ट आइन्स्टाइनका भनाइहरू

अल्बर्ट आइन्स्टाइनका भनाइहरू

  • शुक्रबार, जेष्ठ २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 19K
    SHARES

१. ज्ञान भन्दा कल्पना धेरै शक्तिशाली हुन्छ ।

२. एकमात्र सच्चा मूल्यवान चिज आत्मज्ञान हो ।

३. म भविष्यको बारेमा उस्तो सोच्दिन किनभने यो छिट्टै आउदछ ।

४. धर्म विना विज्ञान लंगडो र विज्ञान विना धर्म अन्धो हुन्छ ।

५. हामीले बलद्वारा शान्ति प्राप्त गर्न सक्दैनौ । मात्र समझदारीबाट शान्ति कायम राख्न सकिन्छ ।

६. गणित गाह्रो लाग्छ भनेर चिन्तित नहोऊ । तिम्रो मस्तिष्क अझै पनि महान् छ ।

७. यदि A सफलता हो भने, सूत्र हुन्छ A=X+Y+Z । जहाँ X भनेको कार्य, Y भनेको मनोरञ्जन र Z भनेको आफ्नो मुख बन्द राख्नु हो ।

८. हिजाेबाट सिक, आजँका लागि बाचँ र भोलिका लागि आशा गर । सबैभन्दा महत्वपूर्ण कुरा हो, प्रश्न गर्न बन्द नगर्नु ।

९. जुन व्यक्तिले कुनै पनि गल्ति गरेन भने उसले केही पनि सिकेन ।

१०. ईश्वर हुनुभन्दा अघि हामी सबै बराबर विद्वान र उतीनै मुर्ख थियौ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी