काठमाडौंको जोरपाटीस्थित अत्तरखेलमा लुटेरा समाउन प्रहरीले गोली चलायो, एक घाइते

काठमाडौंको जोरपाटीस्थित अत्तरखेलमा लुटेरा समाउन प्रहरीले गोली चलायो, एक घाइते

  • शुक्रबार, जेष्ठ २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, २४ जेठ ।
काठमाडौंको जोरपाटीस्थित अत्तरखेलबाट प्रहरीले लुटेरा छिरिङ तामाङलाई पक्राउ गरेकेा छ ।  तामाङलाइ पक्राउ गर्न  प्रहरीले गोली चलाएको छ। शुक्रबार अपरान्ह करिब ३ बजे अत्तरखेलमा तामाङलाई पक्राउ गर्न महानगरीय प्रहरी अपराध महाशखाको टोलीले गोली प्रहर गरी पक्राउ गरेको थियाे ।
तामाङको खुट्टामा एक गोली लागेको महानगरीय प्रहरी अपराध महाशखाका एसएसपी सहकुल थापाले बताए । प्रहरीले तीन राउण्ड गोली चलाएको जनाएको । उनलाई उपचारको लागि ट्रमा सेन्टर लगिएको छ।

केहि दिनअघि कपनमा सुन पसल लुटपाटको उनको पनि संलग्नता रहेको प्रहरीले जनाएको छ। त्यस्तै प्रहरीले धराने भनिने नितेश तामाङ, मुन्द्रे भनिने अजय तामाङ, बाहुन भनिने रुपेश चौलागाईंलाई समेत पक्राउ गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ