घरेलु उद्योगको विकासका लागि सरकार प्रयासरत: मन्त्री यादव

घरेलु उद्योगको विकासका लागि सरकार प्रयासरत: मन्त्री यादव

  • शुक्रबार, जेष्ठ २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं जेठ २४ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री माृतकाप्रसाद यादवले सरकारले घरेलु तथा साना उद्योगको संरक्षण गर्ने आश्वासन दिनु भएको छ ।

उत्कृष्ट महिला उद्यमीलाई सम्मान गर्न आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उहाँले घरेलु उद्योगको विकासका लागि सरकार प्रयासरत रहेको बताउनुभयो । ग्रामीण क्षेत्रका घरेलु तथा साना उद्योगमा लगानी गर्न सरकार तयार रहेको उहाँको भनाई थियो ।

मन्त्री यादवले घरेलु उद्योगका लागि आवश्यक कच्चा पदार्थ स्थानीय तहमै उपलब्ध हुने भएकाले सरकारले घरेलु तथा साना उद्योगको बिकासका लागि ध्यान केन्द्रीत गरेको बताउनुभयो । सरकारले उद्यमीलाई सरल ब्याजमा ऋण उपलब्ध गराउने पनि उहाँले आश्वासन दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी