एक नेपाली एक फलफूलको बिरुवा रोपण कार्यक्रम सम्पन्न

एक नेपाली एक फलफूलको बिरुवा रोपण कार्यक्रम सम्पन्न

  • बुधबार, जेष्ठ २२, २०७६
  • मिर्मिरे अनलाइन

  • 13.4K
    SHARES

काठमाडौं, २२ जेठ ।
विश्ववातावरण दिवसको अवसरमा नेपाल आयल निगम लिमिटेडले टेकु स्थित कार्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले श्याउ र नास्पातीको विरुवा रोपेर कार्यक्रमको थालनी गरेका हुन् ।
विरुवा रोपन कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदार प्रसाद अधिकारी, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेल र काठमाडौ जिल्लाको प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य लगायतको उपस्थितीमा उक्त ठाउँमा ९० बोट विरुवा रोपिएको हो । नेपाल सरकारको “एक नेपाली एक फलफूलको बिरुवा रोपण अभियान”मा एक्यबद्धता जनाउँदै विभिन्न जातका फलपूmलका विरुवाहरू रोपिएको थियो नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले जानकारी दिनुभयो । यसका अतिरिक्त निगमको देशै भरिका विभिन्न कार्यालयहरूमा २९६ विरुवाहरू रोपीएको जनाइएको छ । विरुवालाई रोपेर छाड्ने मात्रहोइनयसको संरक्षण र सर्बद्धन गरि यसको प्रतिफल प्राप्त भइञ्जेल सम्म संरक्षणमा जोड दिने निगमले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ