प्रदेश १ संसदको बजेट अधिवेशन आजबाट सुरु

प्रदेश १ संसदको बजेट अधिवेशन आजबाट सुरु

  • सोमवार, जेष्ठ १३, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

विराटनगर, १३ जेठ ।
प्रदेश नम्बर १ को संसदको बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । दिउँसो १ बजेका लागि प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले बजेट अधिवेशन आहृवान गर्नुभएको हो । बजेट अधिवेशनको पूर्वसन्ध्यामा हिजो साँझ बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी संसदीय दलको बैठकले चौंथो अधिवेशन र सुरु हुने पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम निर्माण र बजेट निर्माणका त्रममा सक्रिय सहभागी हुने निर्णय गरेको थियो ।
अघिल्लो वर्ष धेरैतिर छरिएर बजेट आएकाले लक्ष्य प्राप्तिमा समस्या भएको भन्दै यसपटक स्पष्ट योजनामा आधारित भएर बजेट ल्याउनेबारे छलफल भएको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ