धरान, १२ जेठ ।
धरानमा रहेकाे जीवन विकास लघुवित्त वित्तिय संस्था लिमिटेडमा गाेली चलेकाे छ।आइतबार धरान ५ साउनेस्थित बैंक कार्यलयमा गाेली चलेकेा हाे ।
धरानबजारदेखि पूर्वतर्फ रहेकाे वडा नम्बर ५ साउनेबाट लघुवित्तका कर्मचारीमाथि शम्भु गच्छदारमाथि गोली प्रहार गरी करिब ४ लाख रूपैयाँ लुटिएको छ ।
घाइतेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। अहिले डिएसपी ढुण्डिराज न्यौपानेकाे नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ। घटनाकाे विस्तृत विवरण आउन बाँकि छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline