युवा स्काउटहरुको राष्ट्रिय सम्मेलन जेठ १७ मा

युवा स्काउटहरुको राष्ट्रिय सम्मेलन जेठ १७ मा

  • शनिबार, जेष्ठ ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौं, जेठ ११ ।
युवा स्काउटहरुको राष्ट्रिय सम्मेलन जेठ १७ देखि २१ सम्म गण्डकी प्रदेशको पोखरामाहुने भएको छ ।
नेपालमै पहिलो पटक हुनलागेको सम्मेलनमा १६ देखि २५ वर्ष उमेर समुहकायुवा स्काउटहरुको सहभागिता रहने नेपाल स्काउटको तदर्थ समितिका संयोजकलोकबहादुर भण्डारीले जानकारी दिनुभयो । युवाहरुमाशारीरिक, बौद्धिक, सामाजिकएवम् संवेगात्मकपक्षहरुको समानुपातिकविकास गराई असल रचरित्रवाननागरिक बनाउन सहयोग पुर्याउने सम्मेलनको लक्ष्य छ ।
सम्मेलनमा७५३ वटै स्थानीय तहबाट प्रतिनिधित्वहुने गरी नेपालकाकरिब ४ हजार ५ सयसहितभारत, बंगलादेश, फिलिपिन्स, जोर्डन, हङकङ, अमेरिका, बेलायत, मलेसिया, थाइल्याण्ड, युगाण्डा, ताइवान, इजिप्ट र लग्जमवर्ग गरी १३ देशकायुवा स्काउटहरु सहभागीहुनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ