शान्तिबाटिकामा आयोजित बिद्यार्थीको कार्यक्रममा सहभागी दुई जना गिरफ्तार

शान्तिबाटिकामा आयोजित बिद्यार्थीको कार्यक्रममा सहभागी दुई जना गिरफ्तार

  • शुक्रबार, जेष्ठ १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, १० जेठ ।
काठमाडौंको शान्तिवाटिकामा आयोजित बिद्यार्थी संगठनको बिरोध कार्यक्रममा हस्तक्षेप गरी प्रहरीले दुई जना सहभागी बिद्यार्थीलाई गिरफ्तार गरेको छ ।

एनसेलले कर नतिरेको र वालुवाटारको जग्गा अतिक्रमणको बिरोधमा तीन वटा बिद्यार्थी संगठनले संयुक्त रुपमा बिरोध कार्यक्रम आयोजना गरेका थिए ।
सोहि कार्यक्रममा सहभागी रमेश सुनार र तारा सन्ज्याललाई गिरफ्तार गरेको जनाईएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी)निकट अखिल (क्रान्तिकारी) , गोपाल किराँती नेतृत्वको नेकपा (माओवादी केन्द्र)निकट अखिल (क्रान्तिकारी) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले संयुक्त रुपमा बिरोध कार्यक्रममाको आयोजना गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ