नतिजा नआउँदै प्रधानमन्त्री ओलीकाे माेदीलाई बधाई, जीतपछि गरे फाेन !

नतिजा नआउँदै प्रधानमन्त्री ओलीकाे माेदीलाई बधाई, जीतपछि गरे फाेन !

  • बिहिबार, जेष्ठ ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरी बधाई दिएका छन्।

लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा)को बहुमत जितका लागि ओलीले टेलिफोनमार्फत बधाई दिएका हुन्। उनले माेदीलाइ बधाइ दिएकाेबारे ट्वीटरमा जानकारी दिएका छन् ।

फोन वार्तामा नेपाल र भारतको आपसी सम्बन्धलाई थप मजबुत बनाउने विषयमा समेत छलफल भएका प्रधानमन्त्री ओलीले जानकारी दिए। यसअघि ओलीले नतिजा नआउँदै दिउँसै ट्वीटरमार्फत बधाई दिएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ