सुनसरी, जेठ ८ ।
इटहरी उपमहानगरपालिकाका सव–ओभरसियर राम खड्का निलम्बनमा परेका छन् । सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा रंगेहात भेटिएपछि निलम्बनमा परेका हुन् ।
आज घर सम्पन्नको प्रमाणपत्र लिनेक्रममा सेवाग्राहीबाट घुस रकम लिएपछि खड्कालाई उपमहानगरका मेयर द्वारिकलाल चौधरीले कार्यालयबाट निस्काशन गर्नुभएको हो ।
उहाले आफु भ्रष्टाचार विरुद्धको अभियानमा लागि उपमहानगरमा सुशासन कायम गर्न लागिरहेको अवस्थामा सेवाग्राहीबाट घुस रकम लिएको पाइएपछि सव–ओभरसियर खड्कालाई निष्काशन गर्नु परेको बताउनु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline